संगालोखबर संवाददाता

मोरङ, ११ भदौ । विराटनगर महानगरपालिका–१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा आईतबार आगलागी भएको छ ।

Advertisement

ईन्स्टिच्यूटको परीक्षा शाखामा बिधुत सर्ट भएर आईतबार बिहान आगलागी भएको हो ।

आगोले परीक्षा शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको ईन्स्टिच्यटले जानएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement