धनकुटामा राजेन्द्र र सुनिलको दोस्रो भिडन्तमा कसले मार्ला बाजी ?
धनकुटा, १८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको संघारमा आईपुग्दा धनकुटामा कस्ले बाजी मार्ला भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । बिगतका निर्वाचनमा पार्टी–पार्टी वीच चुनावी प्रतिस्प्रधा हुँने गरेको भएपनि यो चुनावमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच मुख्य प्रतिस्प्रधा छ । दुवै गठबन्धन आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।
प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको धनकुटामा वाम ...























