अपडेट: धनकुटामा बस पल्टिदा १७ घाइते
धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । धरानबाट संखुवासभाको आँखिभूइ जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो ।
दुर्घटनामा परी १७ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । घाईतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
बस ...






























