नयाँ पर्यटकीय गन्तव्यको सूचीमा इलामको माइपोखरी
पशुपतिनगर, इलाम, १६ कात्तिक । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो ।
माइपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बत...





























