यस्तो छ छठको रौनक (फोटो फिचरसहित)
मोरङ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मंगलवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिईएको छ । चार दिनसम्म मनाईने छठ पर्वको तेस्रो अर्थात मुख्य दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको हो ।
तराईका जिल्लाहरुसँगै, पहाडी जिल्ला र राजधानीमा पनि अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर छठ मनाइएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ ।
छठमा स...