धनकुटामा वित्तीय साक्षरताका लागि प्रभातफेरी (फोटो फिचर)
धनकुटा । धनकुटावासीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको छ । आज माच्छापुच्छ्रे बैंक लिमिटेड धनकुटाको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले चौधौँ ग्लोवल मनी सप्ताह अन्तरगत प्रभातफेरी निकालेका हुन् ।
बसपार्कबाट सुरु भएको र्याली मदन चोक, परिचय मोड, भीमसेनथान हुँदै भिमनारायण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
‘होसियार ! पिन, पासवर्ड र वटीपी गोप्य राखौँ’, ‘आजको बचत,...





























