सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो, कुन कति पुग्यो ?
काठमाडौं – सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ । आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो ।
निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु...





















