पोखरामा ओलीलाई कालो झन्डा

पोखरामा ओलीलाई कालो झन्डा

काठमाडौ, ४ असार । नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो । डा. गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । तानाशाही ओली शासनले आम जनताको पस...
इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौँ, ३ साउन । सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फी विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजस्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्...
बीपी राजमार्गमा ठूला सवारी चलाउन पाइने

बीपी राजमार्गमा ठूला सवारी चलाउन पाइने

काठमाडौँ, ३ साउन । सर्वोच्च अदालतले बीपी राजमार्गको बनेपा–सिन्धुली–बर्दिबास सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । यसअघि एकल इजलासले जारी गरेको आदेश दुई न्यायाधीश सम्मिलित संयुक्त इजलासले निरन्तरता दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चको सोमबारको आदेशसँगै उक्त राजमार्गमा अब ३२ सिटसम्मको क्षमता भएका सवारीसाधन सञ्चालनका लागि कानुनी बाटो खुलेको हो । न्या...
संघमा १५ हजार कर्मचारी थपिने

संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौँ, ३ साउन । सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) ...
एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ, ३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । ...
आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो

आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो

काठमाडौँ, ३ साउन । जनतालाई धेरै सपना देखाएर बनेको ओली सरकार पाँच महिना नबित्दै चौतर्फी आलोचनाको सिकार बनेको छ । चुनावअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको घोषणापत्रलाई विश्वास गरेर झन्डै दुई तिहाइले नेपाल कम्युनिस्ट पार्टीलाई जिताएर देश चलाउने अभिभारा सुम्पेका जनता पनि उल्टो गतिमा सरकार हिँड्न थालेपछि निराश बनेका छन् । चुनावअघि पार्टीले गरेका कुनै पनि बाचा पूरा हुने छाँट नदेखेपछि जनता न...
आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

काठमाडौँ, ३ साउन । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु...
करार तथा ज्यालादारीमा कार्यरत ३२ हजार कर्मचारीको जागिर धरापमा !

करार तथा ज्यालादारीमा कार्यरत ३२ हजार कर्मचारीको जागिर धरापमा !

काठमाडौँ, १ साउन । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्...
बाढी, पहिरो र डुबानबाट भक्तपुरमा ११ करोड ९३ लाखको क्षति

बाढी, पहिरो र डुबानबाट भक्तपुरमा ११ करोड ९३ लाखको क्षति

काठमाडौँ, १ साउन । भक्तपुरमा आएको बाढी, पहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ रुपैया बराबरको क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले गत २७ र २८ गते परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो जानकारी दिनु भएको हो । चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेकाहरु ४ जना घाईते भ...
सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

काठमाडौँ, १ साउन । आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा द...
सेयर बजारमा आजदेखि अनलाईन ट्रेडिङ सुरु

सेयर बजारमा आजदेखि अनलाईन ट्रेडिङ सुरु

काठमाडौँ, १ साउन । आर्थिक बर्ष ०७५/७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
धनकुटा नाम्जेको हुर्रा ‘देशै रमाइलो…’

धनकुटा नाम्जेको हुर्रा ‘देशै रमाइलो…’

नाम्जे(धनकुटा), १ साउन । धनकुटा साँगुरीगढी–६ नाम्जेमा प्रायः हरेक बेलुका ‘नाम्जे गाउँमा हौ पाहुना आउँदा, घाम लाग्यो घमाइलो देशै रमाइलो...’ बोलको गीत गुन्जिन्छ । मगर जातीको यो ‘हुर्रा’ गीत र नृत्य यहाँ आउने पाहुनाको स्वागतमा गाइन्छ । मगर समुदायले सञ्चालन गरेको ‘होमस्टे’मा सधैं आउने पाहुनालाई आफूसँगै हुर्रामा नचाएर रमाइलो गराइन्छ । ‘पाहुना नियमित हुने भएकाले दैनिक जसो बेलुका हुर्रा नाचिन्छ’ स्थान...
केन्द्रमै बढी कर्मचारी रहने गरी दरबन्दी निर्धारण

केन्द्रमै बढी कर्मचारी रहने गरी दरबन्दी निर्धारण

काठमाडौँ, १ साउन । मुलुक संघीय संरचनामा गए पनि सरकारले केन्द्रमै ४५ हजार कर्मचारी रहने गरी कर्मचारीको दरबन्दी निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय व्यवस्थापन तथा सर्वेक्षण ‘ओ एन्ड एम’ समितिले संघमा ४५ हजार र प्रदेशमा १६ हजार कर्मचारी दरबन्दी रहने प्रारुप तयार पारेको हो । समितिले झन्डै चार महिना लगाएर सरकारी क...
किन फेल खान्छ सरकारको निर्णय ?

किन फेल खान्छ सरकारको निर्णय ?

काठमाडौँ, १ साउन । सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । यसमध्ये २०७४ फागुनमा ५२, चैत्रमा ४३, ०७५ वैशाखमा ६९, जेठमा १ सय ८ र असारमा २८ वटा निर्णय भएका छन् । तीमध्ये अधिकाशं निर्णय आर्थिक सहायकता, नियुक्ति सदरबदर, बैदेशिक भ्रमण स्वीकृत प्रकृतिका छन् । प्रधानमन्त्री केपी शर्मा व...
पाठ्यक्रममा नारायणमान बिजुक्छे

पाठ्यक्रममा नारायणमान बिजुक्छे

काठमाडौँ, ३० असार । भक्तपुर नगरपालिकाभित्रका विद्यालय पुग्नुभयो भने तपाईंका लागि ६ कक्षामा भइरहेको पढाइले ध्यान तान्ने छ । भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थी सिकिरहेका हुनेछन् । तत्काल पुग्नुभयो भने शिक्षकसँग पाठ्यपुस्तक हुनेछैन । भक्तपुर नगरपालिकाले फ्रेममा राखेर दिएको बिजुक्छेको तस्वीर देखाएर विद्यार्थीहरु चिन्दै हुन...
बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण

बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण

काठमाडौँ, ३० असार ।  सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ । सिमकोट गाउँपालिका–६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र...
भयावह बन्दै लागूऔषध प्रयोग: ‘टाइम बम अन्डर द सिटी’

भयावह बन्दै लागूऔषध प्रयोग: ‘टाइम बम अन्डर द सिटी’

विराटनगर, ३० असार । कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न थालेपछि भने उनीहरू झस्किए । सोधखोज गरे । साथीकहाँ बसेको थिएँ भनेपछि अलि ढुक्क त भए । तर छोरो बिग्रन लागेको शंका लागेपछि निगरानी भने गर्न थाले । कलेजमा पनि अनुपस्थित हुने गरेको थाहा पाएपछि भने उनीहरू चकित भए । कारण...
खुला प्रतिस्पर्धाको प्रावधान हटाइँदै, कर्मचारी वृत्तमा असन्तुष्टि

खुला प्रतिस्पर्धाको प्रावधान हटाइँदै, कर्मचारी वृत्तमा असन्तुष्टि

काठमाडौँ, ३० असार । निजामती सेवाका सह–सचिव र उपसचिव खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक लगाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको छ । कर्मचारीको असन्तुष्टिका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो प्रावधान सहितको विधयकको मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको छ । १० प्रतिशत अन्तर सेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिशत ज्येष्ठताका आधारमा सहसचिव उपसचिव पदपूर्ति गर्न अर्थ मन्त...
उड्ने कारको सपना साकार हुँदै

उड्ने कारको सपना साकार हुँदै

काठमाडौँ, २९ असार । उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथ बुनिएका छन् । अवब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् ।अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाईसेन्स आवश्यक पर्दैन ...
मान्छेले खोला मिचे, खोलाले मान्छेलाई मिच्यो

मान्छेले खोला मिचे, खोलाले मान्छेलाई मिच्यो

काठमाडौँ, २९ असार । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रु...
अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौँ, २९ असार ।  बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । आजको कारोबार...
८० जना न्यायाधीशको पद जोखिममा

८० जना न्यायाधीशको पद जोखिममा

काठमाडौँ, २९ असार ।  उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कु...
बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा

बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा

काठमाडौँ, २८ असार । नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विवभागका महानि...
भारतीय राज्यसभामा नेपाली बोल्न पाइने

भारतीय राज्यसभामा नेपाली बोल्न पाइने

काठमाडौँ, २८ असार । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् । संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् । आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे। अन्नपूर्ण पोस्ट दैनिकमा...
आयोजना ५० करोडको, अनियमितता २५ करोड

आयोजना ५० करोडको, अनियमितता २५ करोड

काठमाडौँ, २८ असार ।  दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्...
बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

काठमाडौँ, २८ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो । मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि...
सामाजिक सुरक्षाको तीन अर्ब खातामै

सामाजिक सुरक्षाको तीन अर्ब खातामै

काठमाडौँ, २७ असार । सरकारले चालू आर्थिक वर्षभित्रै खर्च गर्न दिएको सामाजिक सुरक्षा भत्ताबापतको रकम एक अर्ब ८५ करोड रुपैयाँ स्थानीय तहले वितरण गर्न नसकेको पाइएको छ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको केन्द्रीय पञ्जीकरण विभागमार्फत स्थानीय तहमा पठाइएको ३९ अर्ब ७४ करोड रुपैयाँ निकासा गरिएकोमा ३७ अर्ब ८९ करोड मात्र खर्च भएको छ । राज्यले जेष्ठ नागरिक, दलित, लोपोन्मुख, एकल महिला, ...
अझै २२ लाख नागरिक भूमिहीन

अझै २२ लाख नागरिक भूमिहीन

काठमाडौँ, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार अञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ प्रकृतिका भूमिहीनले यो अधिकार पाएका छैनन् । २०२१ सालमा भूमि ऐन आए पनि भूनीति बन्न नसक्...
९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

काठमाडौँ, २६ असार । मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो । पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार ...
अब सेनाले पनि इन्धन ढुवानी गर्ने

अब सेनाले पनि इन्धन ढुवानी गर्ने

काठमाडौँ, २६ असार ।  शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।...
कांग्रेस छोड्ने गच्छदारको धम्की

कांग्रेस छोड्ने गच्छदारको धम्की

काठमाडौँ, २६ असार । सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । प्रतिपक्षको भुमिका क...
error: Content is protected !!