काठमाडौँ, २६ असार । मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ ।

Advertisement

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो ।

पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए ।,  आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!