मंगलबार, माघ १७, २०७९
धनकुटा । धनकुटामा महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सहिद श्रेष्ठको स्मृतिमा माघ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३...