बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा
ढाका । बङ्गलादेशको सरकारले विपक्षी दलका कैयाँ कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको रहस्योद्घाटन भएको छ ।
बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको थियो । एक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो ।
उक्त समाचारअनुसार यहाँको सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध...
