सुनको मूल्य दुई लाख ६० हजारबाट उकालो, चाँदीमा नयाँ रेकर्ड कायमै
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर चार हजार ८...

























