शाहरुखका छोरा ‘तख्त’ बाट बलिउडमा डेब्यू गर्दै
सारा अली खान, जाह्नवी कपूरदेखि अन्नया पाण्डेसम्म लगातार बलिउडका स्टार किड्स फिल्ममा डेब्यू गरिरहेका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन र छोरी सुहानाको डेब्यूलाई लिएर पनि लामो समयदेखि चर्चा भइरहेको छ । करन जोहरको फिल्म ‘तख्त’ बाट आर्यनले बलिउडमा डेब्यू गर्ने खबर बाहिरिएको छ । यसबारे औपचारिक पुष्टि भने भएको छैन ।
आर्यनले यो फिल्ममा अभिनय नभई असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्नेछन् र ...






























