६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया
काठमाडौं, ५ वैशाख । उत्तर र दक्षिण कोरियाले दुई देशबीच जारी ६८ वर्षे लामो द्वन्द्व अन्त्य गर्नेबारे छलफल थालेको रिपोर्ट बाहिरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटवार्ता हुनुअघि नै यस्तो घोषणा हुने अनुमान छ ।
उत्तर र दक्षिण कोरियाबीच आउँदो हप्ता शिखर सम्मेलन हुने तय भएको छ । यही शिखर सम्मेलनबाट ६८ वर्ष लामो द्वन्द्व अन्त्यको चामत्कारिक घोषणा ...


























