हाउस्टन, ६ वैशाख । अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ ।

Advertisement

आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो ।

होउस्टन इमर्जेन्सी सेन्टरमा कार्यरत एक महिलाले पनि आपत्कालीन सेवामा अवरोध गरेको बताइएको छ ।

सो कार्यालयमा दैनिक छोटो फोन अत्यधिक धेरै आउने गरेको र २० सेकेण्डको भन्दा छोटो फोनको संख्या धेरै रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!