वीरगञ्ज, ६ वैशाख। वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ ।

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ¥याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए ।

Advertisement

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको रहेको सेनाको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!