जो जेलभित्रैबाट प्रधानमन्त्री पत्नीसँग प्रतिस्पर्धा गर्दैछन्
कैलाली, १४ मंसिर । कैलाली टीकापुर घटनाका आरोपित तथा कैलाली–५ का प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको दावी गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका थारु टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा छन्।
कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभि...

























