संगालोखबर सम्वाददाता
प्रतिनिधि सभाका मुख्य प्रतिस्प्रधी राजेन्द्र राई र सुनिलबहादुर थापा ।

धनकुटाः प्रतिनिधिसभा मत अपडेट (साँझ ७ः३० बजेसम्म)

१) वाम गठबन्धन (एमाले) राजेन्द्र राई– २८७६८

Advertisement

२) लोकतान्त्रिक गठबन्धन (राप्रपा प्रजातान्त्रिक) सुनिलबहादुर थापा– २०१२९

मतान्तर– ८६३९ मतले राजेन्द्र राईको अग्रता ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!