- संगालोखबर सम्वाददाता

धनकुटाः प्रतिनिधिसभा मत अपडेट (अपरान्ह ५ बजेसम्म)

१) वाम गठबन्धन (एमाले) राजेन्द्र राई– २५३०७

२) लोकतान्त्रिक गठबन्धन (राप्रपा प्रजातान्त्रिक) सुनिलबहादुर थापा– १६४४३

मतान्तर– ८८६४ मतले राजेन्द्र राईको अग्रता ।

धनकुटाः प्रदेशसभा मत अपडेट (अपरान्ह ५ बजेसम्म) 

प्रदेश–क

१) वामगठबन्धन (एमाले) निरन राई– १६१२६

२) लोकतान्त्रिक गठबन्धन (कांग्रेस) मनोहरनारायण श्रेष्ठ– ११७११

मतान्तर– ४४१५ मतले निरन राईको अग्रता । 

धनकुटाः प्रदेशसभा मत अपडेट (अपरान्ह ५ बजेसम्म) 

प्रदेश–ख 

१) वामगठबन्धन (एमाले) इन्द्रमणी पराजुली– १८१८३

२) लोकतान्त्रिक गठबन्धन (संघीय समाजवादी फोरम) अर्जुनबहादुर थापा– ७३६७

मतान्तर– १०८१६ मतले ईन्द्रमणी पराजुलीको अग्रता । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!