धनकुटामा स्वतन्त्रसहित १८ जनाले गराए मनोनयन दर्ता
धनुकटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित १८ जनाले मनोनयन दर्ता गराएका छन् । आज तोकिएको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्रसहित अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली काँग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा र राष्ट्रिय स्वतन्त्र प...





























