स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने
नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ ।
आ—आप्mनो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् ।
जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र न...
