नुवाकोट । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ ।

Advertisement

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।

अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!