सुत्नुभन्दा अगाडी गर्न नहुने गल्ती र अपनाउनुपर्ने सावधानी
मानिसकाे सबैभन्दा प्याराे चिज निन्द्रा नै हाे । दिनभरी कार्य ब्यस्तताका बावजुद बेलुका खाना खाएर अाफ्नाे अाेछ्यानमा पसेपछि जाे काेहि अारामले सुत्न र निदाउन चाहन्छन ।
तर सुत्नु मात्रै शरिरकालागि राम्राे कुरा होइन यसले स्वास्थ्यमा प्रतिकुल असर पारीरहेकाे हुन्छ कारण हाे सुत्नु अघि गरिने केही गल्ती जसले हाम्राे शरिरकाे ताैल बढन जान्छ । यहाँ डा . अवधेस मिश्राले सुत्नु भन्दा अघि गरीने गल्ती र यसबाट बच...
