काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो पनि पुरा हुन नसकिरहेको अवस्थामा पुन कर्जा प्रवाहलाई २५ प्रतिशत बनाएको छ । नयाँ नीति अनुसार कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा, पर्यटन र अन्य क्षेत्रमा ५/५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।

Advertisement

राष्ट्र बैंकले जलविद्युत, कृषि, पर्यटन, साना तथा मझौला उद्योग, औषधी, गार्मेन्ट उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा पनि राखेको छ । यस्तै, पुर्नकर्जाको व्यवस्थालाई करिव दोव्वर वनाएको छ । १० अर्व ८४ कोडको पुकर्जा सुविधालाई वढाए २० अर्व पु-याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!