प्रधानाध्यापक र शिक्षिकाको अवैध सम्बन्ध पर्दाफासः अविवाहित शिक्षिकाले जन्माईन बच्चा
भोजपुर । भोजपुरको एक नीजी बिद्यालयका प्रद्यानाध्यापक र शिक्षिकावीचको अवैध सम्बन्धको पर्दाफास भएको छ ।
अवैध सम्बन्धबाट बच्चा जन्माएर हत्या गरेको आरोपमा घोडेटार बजारमा सञ्चालित हतुवा ईङ्लिस मिडियम बोर्डिङ स्कूलका प्रधानाध्यापक र शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त विद्यालयका प्रधानाध्यापक हुतवागढी गाउपालिका–४ का ३४ बर्षीय कृष्णप्रसाद राई र शिक्षिका सोही गाउँपालिका–८ की २६ ...





















