चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ
रौतहट, १० पुस । रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ।
प्रहरीले होटलहरुको अनुगमन गर्ने क्रममा विभिन्न होटलमा छापा मारी यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तराज कोइरालाले जानकारी दिए।
प्रहरीले सम्झना होटलबाट २ जोडी, आरआर गेष्ट हाउसबाट १ जोडी, सुर्दशन होटलबाट १ जोडी...
























