२०७४ मंसिर ३ गते आइतबारको राशिफल
वि.सं. २०७४ साल मंसिर ३ गते। आइतबार। इश्वी सन् २०१७ नोभेम्बर १९ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– प्रतिपदा, १७:५२ बजेउप्रान्त द्वितीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारम...



















