कविता: आहा ! आहा भो मलाई राहत

कविता: आहा ! आहा भो मलाई राहत

मुखियाको घरमा हिजै बेलुकी घ्यु पुर्याए, मुखिनी अलिक चटपटे होइसिन्छ कागती र बीरे नुन टक्र्याए, सानु मालिक, सानी मालिक्नी मेरै सामू पर्दा माया र सद्भावले आफैंले काडेर लगेको नयाँ घारको, सुनौलो मौरीको मह देखाएँ, सबै मिल्यो नि, पाउँछु नि हजुर ? ताऊ लाएर मर्जी भा थ्यो ल ल ... मध्ये रातमा एक निन्द्रा पुर्याएकी दुई मात्र सन्तानकी आमा गहनाले झपक्क बलेकी चन्द्र मुखी झै झल्केकी, प्यारीलाई ...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार विश्वभर कोरोनाका कारण १ लाख २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १८ हजार ६ सय ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ भने स्पेनमा पनि १६ हजार ८१ जनाले...
२०७६ चैत २९ गते शनिबार/आजको राशिफल

२०७६ चैत २९ गते शनिबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २९ गते शनिबार ई. सं. २०२० अप्रिल ११, नेपाल सम्बत ११४० चौलागा चतुर्थी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्यतिपात योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ०६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा र...
प्रेस काउन्सिलको सुझाव : सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठ्यो, सुधार्नु पर्छ

प्रेस काउन्सिलको सुझाव : सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठ्यो, सुधार्नु पर्छ

काठमाडौं । सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै प्रेस काउन्सिल नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । गल्तिहरुलाई आगामी दिनमा गंम्भीरताका साथ सतर्कता अपनाउँन पनि काउन्सिलले सुझाव दिएको छ । चैत २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत ‘भोलि र पर्सि उपत्यका बाहिर जान पाउने’ व्यहोराको सूचना सम्प्रेषण भएको थियो । सो सूचनाले भ्रम र अन्यौल सिर्जना गरेक...
२०७६ चैत २८ गते शुक्रबार/आजको राशिफल

२०७६ चैत २८ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २८ गते शुक्रवार ई. सं. २०२० अप्रिल १०, नेपाल सम्बत ११४० चौलागा तृतीया, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण तृतिया तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ०६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर ज...
डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो । क्षेत्र ...
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् । भौतिक पूर्वाधार तथा याताय...
धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा । धनकुटामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको बिषयमा प्रशासनले गल्ती स्वीकार गरेको छ । बुधबार साँझ प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र पत्रकारहरुवीच भएको छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समझदारी पनि भएको छ । पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, महासंघका उपाध्यक्ष नगेन्द्र राईसहितको टोली र प्रमुख जिल्ला अधिकारी विमलीवीच छलफल भएको थियो । छलफलमा प्रशासनले...
२०७६ चैत २७ गते बिहिबार/आजको राशिफल

२०७६ चैत २७ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २७ गते बिहिवार ई. सं. २०२० अप्रिल ९, नेपाल सम्बत ११४० चौलागा द्वितीया, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, हर्षण योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः४६ बजे, सूर्यास्त साँझ ०६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिश...
महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...
डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् । बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । ...
खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङ । खोटाङमा राहत लिन गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय बीरबहादुर राई छन् । मंगलवार दिउँसो पौने ४ बजे उनी राहतका लागि फारम भर्न नगरपालिका कार्यालय पुगेका थिए । नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा लडेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकल लडेर छातिमा थ...
भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ रुक्सेमा पैसा लुटपाट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर चालकसँग रहेको नगद लुटपाट गरेको भन्दै प्रहरीले स्थानीय युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमचोक गाउँपालिका–८ का ३२ बर्षीय लोकबहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८...
धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटा । धनकुटाका कम्युनिष्ट नेता डम्बर याक्सो (सुब्बा) को निधन भएको छ । कलेजोमा समस्या भएर उपचारका लागि काठमाण्डौं लगिएका सुब्बाको ६० बर्षको उमेरमा गएराती निधन भएको परिवार स्रोतले जनाएको छ । धनकुटा–४ स्कुलडाँडा निवासी नेता सुब्बाको कलेजोमा करिव ५ महिना अघिदेखि खराबी देखिएको थियो । केहि महिनायता काठमाण्डौमा उपचार गराउँदै आएका सुब्बालाई धनकुटा आएका बेला जण्डिसले सताएपछि एक साता अघि उपचारका लागि ...
२०७६ चैत २६ गते बुधबार/आजको राशिफल

२०७६ चैत २६ गते बुधबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २६ गते बुधवार ई. सं. २०२० अप्रिल ८, नेपाल सम्बत ११४० चौलाथ्व चतुर्दशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुक्ल पुर्णिमा तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्यागात योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ०६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा...
सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवा। धनकुटाको सिधुवा बजारमा अलपत्र परेर बसेका कालिकोटका ८ जनालाई छथर जोरपाटी गाउँपालिकाले मंगलबार खाद्यान्न उपलब्ध गराएको छ । बिभिन्न ठाउँमा पुगेर गलैंचा बेच्ने काम गर्दै आएका उनीहरु सिधुवामा आईपुगेका बेला लकडाउन भएपछि बेखर्ची भएर अलपत्र परेका हुन् । उनीहरुलाई छथर जोरपाटी गाउँपालिकाले ५० किलो चामल, ४ किलो दाल, २ किलो नुन, २ लिटर तेल र ४ वटा साबुन प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष शेरबहाद...
धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटा । धनकुटामा स्वास्थ्य सामाग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारहरुलाई अवरोध गरिएको हो । समाचार संकलनका लागि प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले कार्यालय प...
धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् । धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाल...
२०७६ चैत २५ गते मंगलबार/आजको राशिफल

२०७६ चैत २५ गते मंगलबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २५ गते मंगलवार ई. सं. २०२० अप्रिल ७, नेपाल सम्बत ११४० चौलाथ्व चतुर्दशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क चतुर्दशी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ध्रुव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ०६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर...
भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन । डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भ...
लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन अवधि थप गरेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । यसअघि चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरियो । त्यसपश्चात सरकारले पुनः चैत १८ गते देखि मंगलबार (भोली) सम्मका लागि लकडाउन थपेको थियो ।
कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउँन सुझाव दिएका छन् । विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औल्याएका हुन् । सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ...
२०७६ चैत २४ गते सोमबार/आजको राशिफल

२०७६ चैत २४ गते सोमबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २४ गते सोमवार ई. सं. २०२० अप्रिल ६, नेपाल सम्बत ११४० चौलाथ्व त्रयोदशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वृद्घि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा...
महालक्ष्मी नगरले बाढ्यो राहत

महालक्ष्मी नगरले बाढ्यो राहत

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले लकडाउन प्रभावित अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । ९ वटै वडामा रहेका प्रभावितहरुको विवरण संकलन गरेर राहत वितरणको क्रम चलिरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ । शुक्रबारबाट राहत वितरण थालेर आइतबारसम्म ५ सय भन्दा बढी अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराइएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘पहिलो चरणमा क...
उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउन प्रभावित बिपन्न बर्ग र दैनिक ज्यालादारी मजदुरका लागि २४ लाख बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । दुबै संगठनले प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई २ हजार १ सय प्याकेट खाद्य सामाग्री उपलब्ध गराएका हुन् । उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीहरुले आज मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्त...
उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा ढिस्को झरेर पुर्दा त्रियुगा–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान करिब साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा उनलाई माथिबाट ढिस्को झरेर पुरेको थियो । ढिस्कोले पुरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अ...
सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरी । सुनसरीको दुहवीमा आज राहत वितरणका बिषयमा झडप हुँदा करिव एक दर्जन व्यक्ति घाइते भएका छन् । दुहवी–९ छाताबेलीमा राहत वितरणको नामावली संकलनका क्रममा झडप भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । प्रहरीका अनुसार नामावली संकलनका क्रममा नाम छुटेको बिषयमा उत्पन्न बिवादपछि स्थानीयवीच झडप भएको हो । झडप छुट्याउँने क्रममा एक प्रहरीलाई समेत चोट लागेको छ । झडपका क्रममा घाइते भएकाहरुको स्थानीय स्...
दुबईमा दुई साता लकडाउन घोषणा

दुबईमा दुई साता लकडाउन घोषणा

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि युएईको दुबईमा पनि दुई साता लकडाउन घोषणा गरिएको छ । दैनिक संक्रमण दर उच्च हुँदै गएपछि दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साता लकडाउन घोषणा गरेको हो । कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं कि...
कविता : आर्यघाटमा नो डिस्काउन्ट

कविता : आर्यघाटमा नो डिस्काउन्ट

तिमीलाई था थिएन र ? मर्नु अगाडि एक पटक सिर्फ एकै पटक आएर सोध्नु पर्दैन, यति ठूलो मृत्यु संस्कार्ने ठाउँमा धाइरहनु पर्दैन? त्यसै मरिदिने मरेपछि संसारबाट यसै बिदा लिने यता हाम्रो संसारलाई बुझ्नु पर्दैन? के छ कसो छ हेर्नु पर्दैन? झुत्रे भएर आउने.. यो गरिबी उतै देखाऊ यो पीडा उतै बुझाऊ हामी त आर्यघाटमा लास पोल्ने हौं अहिले यति बुझ , यति सम्झ यहाँ रून पाइन्न आर्यघाटमा हो यो डिस्काउन्...
२०७६ चैत २३ गते आइतबार/आजको राशिफल

२०७६ चैत २३ गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २३ गते आइतवार ई. सं. २०२० अप्रिल ५, नेपाल सम्बत ११४० चौलाथ्व ठ्ठादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क द्वादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ०६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै ...
कोरोना भाइरस र बैदेशिक रोजगार

कोरोना भाइरस र बैदेशिक रोजगार

आज बिश्व एउटा ठुलो चपेटामा रुमलिएको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई घेरिसकेको छ । संक्युक्त राष्ट्र संघमा आबद्ध १९५ देश मात्र नभएर बिश्वका २०५ देशमा संक्रमण फैलिसकेको छ । अमेरिका, चीन, इटाली, स्पेन, दक्षिण कोरिया जस्ता बिकसित देशहरुले रोकथामका विभिन्न उपाय अपनाउदा अपनाउदै पनि दिन दुई गुणा र रात चौगुणा माहामारी फैलिरहेको छ । कोरोना संक्रमणबाट नेपाल पनि...
error: Content is protected !!