धनकुटाको राम बजारमा आगलागी, दुई घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

धनकुटाको राम बजारमा आगलागी, दुई घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको लेगुवास्थित राम बजारमा आगलागी भएको छ । राती करिब २ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण भएको छैन । आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ‘राती दुई बजेतिरबाट सुरु भएको आगोले दुई वटा घर जलिसकेका छन्, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ,’ मेयर नेपालले संगालोखबरसँग भने, ‘आगो निभाउँनका लागि धनकुटा र सं...
धनकुटामा मनाइयो राष्ट्रिय कफी दिवस

धनकुटामा मनाइयो राष्ट्रिय कफी दिवस

धनकुटा । जिल्ला कफी व्यवसायी संघले बुधबार १७ औं राष्ट्रिय कफी दिवस मनाएको छ । दिवसको अवसरमा संघले शुभकामना तथा कफी किसान र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले कफी खेतिबाट मनग्य आम्दानी गर्न सकिने भएकाले यसको व्यावसायिक खेति विकासमा लाग्नुपर्ने बताए । उनले कफी किसानहरुलाई प्रोत्साहन र व्यवसायीक रुपमा कफी खेतिका लागि स्थानीय तहहरुले ...
सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए...
नोबेलले मनायो १७ औं बार्षिकोत्सव

नोबेलले मनायो १७ औं बार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले सफलता हाँसिल गर्दै गएको ...
१८० केजी गाँजासहित एक जना पक्राउ

१८० केजी गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–४ बाट १८० किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज–५ का २५ बर्षीय सन्तोष कुमार मेहेता छन् । देवानगंजस्थित सीमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश –१–०४–००१ त ०६६६ नंम्बरको ट्याक्टरमा १८० केजी गाँजा फेला पारेको हो । चेकजाँचकै क्रममा ट्याक्टर चालक फरार भएका छन् ।...
रोल्पामा बस दुर्घटना: चार जनाको मृत्यु, ११ घाइते

रोल्पामा बस दुर्घटना: चार जनाको मृत्यु, ११ घाइते

विराटनगर । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–२ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिव १०० फिट तल खसेको छ । बसमा करिव २० जना सवार रहेको प्रहरीको अनुमान छ ।
बालिकालाई बन्धक बनाई जबरजस्ती यौन कार्यमा

बालिकालाई बन्धक बनाई जबरजस्ती यौन कार्यमा

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न होटलमा बालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने अवाञ्छित गतिविधि अझै हट्न सकेको छैन । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालै मात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौन कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ । बालमैत्री शासन, बाल यौन शोषणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई घरेलु कामदा...
स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपैयाँ पर्ने

स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपैयाँ पर्ने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृ...
२०७८ मंसिर २ गते बिहीवारको राशिफल

२०७८ मंसिर २ गते बिहीवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर १८ नेपाल सम्बत ११४१ कछलाथ्व कात्तिक शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक शुक्ल चतुर्दशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
धनकुटाको महालक्ष्मीका युवाहरुले देउसीको पैसाबाट स्वास्थ्य केन्द्रलाई दिए डेढ लाखको सामग्री

धनकुटाको महालक्ष्मीका युवाहरुले देउसीको पैसाबाट स्वास्थ्य केन्द्रलाई दिए डेढ लाखको सामग्री

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.१ का युवाहरुले देउसीभैलो अभियानबाट पैसा संकलन गरी नगर स्वास्थ्य केन्द्र पारिखाप्राङ्गलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । तिहारको अवसरमा देउसीभैलो अभियान सञ्चालन गरेर उठाएको १ लाख ५० हजार रकमबाट खरिद गरेर युवाहरुले स्वास्थ्य केन्द्रलाई सामग्री प्रदान गरेका हुन् । स्वास्थ्य केन्द्रलाई सहयोग गर्न स्थानीय सुमन अधिकारी, सुरोज अधिकारी, करुणा कटुवाल, ...
केएमसीको शिविरबाट काठमाडौंको ज्याथाका नौ सय विरामी लाभान्वित

केएमसीको शिविरबाट काठमाडौंको ज्याथाका नौ सय विरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२७ ज्याथामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लवको सह–आयोजनामा काठमाडौं महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो । स्थानीय अल्वर्ट आईन्स्टाईन स्कूलमा आयोजित शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परीक्षण...
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत संख्याले उनको पक्षमा मतदान गरेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । प्रदेश सभाका ९३ सांसद मध्ये मतदानमा ७९ जना मात्र सहभागि थिए । कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, ...
आज काठमाडौंमा यो वर्षकै बढी चिसो

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं को न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौं को न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत...
स्वास्थ्य र शिक्षाबाट नोबेलले तिर्यो मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्यो सम्मान

स्वास्थ्य र शिक्षाबाट नोबेलले तिर्यो मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्यो सम्मान

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रम...
आजदेखि ई-पासपोर्ट, यस्ता छन् विशेषता

आजदेखि ई-पासपोर्ट, यस्ता छन् विशेषता

काठमाडौं । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष...
धनकुटा ८ मा कांग्रेस वडा पार्टी कार्यालय उद्घाटन

धनकुटा ८ मा कांग्रेस वडा पार्टी कार्यालय उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले पार्टी कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले कांग्रेसकै नेतृत्वमा विकास र समृद्धीको अभियान पुरा हुने दावी गरे । कार्यक्रममा कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडे...
२०७८ मंसिर १ गते बुधवारको राशिफल

२०७८ मंसिर १ गते बुधवारको राशिफल

ई.सं. २०२१ नोवेम्बर १७ नेपाल सम्बत ११४१ कछलाथ्व कात्तिक शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक शुक्ल त्रयोदशी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, व्यतिपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशा...
धनकुटामा टिपर तोडफोड

धनकुटामा टिपर तोडफोड

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ सिखरकटेरीमा गएराती केही व्यक्तिहरुले टिपरमा तोडफोड गरेका छन् । आवतजावतमा अवरोध पुर्याएको भन्दै युवाहरुले ना ८ ख ५८०२ नम्बरको टिपरमा तोडफोड गरेका हुन् । सो क्षेत्रमा हालसालै सडक कालोपत्रे भएको छ । भर्खरै सडक कालोपत्रे भएको ठाउँमा अन्य गाडी गुड्न नदिइ अर्कै घुमाउरो र लामो बाटोबाट गाडी लैजान भनेपछि आक्रोशित युवाहरुले टिपरमा तोडफोड गरेको बताइएको छ । तोडफोडबा...
पथरीमा बसको ठक्करबाट बालकको मृत्यु

पथरीमा बसको ठक्करबाट बालकको मृत्यु

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ जय चोकस्थित राजमार्गमा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–४ की भावना आचार्यका ७ बर्षीय छोरा विवश छन् । बिहान साढे ७ बजे प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौंबाट आएको नाईट बसले आमासँग बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको हो । बसको ठक्करबाट बालक गंभीर घाइते भएका थिए । उपचारका लागि पथरी अस्पताल पुर्याउने बित्तिकै उनको ...
धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण आज धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ । नेपाल आयल निगमले पेट्रालियम पदार्थमा अस्वभाविक रुपमा मूल्य बृद्धि गरेर जनतालाई मार पारेको भन्दै त्यसको विरोधमा नेकपाले एक दिने बन्द आव्हान गरेको हो । बन्दका कारण शिक्षण संस्था खुलेका छैनन् । लामो तथा छुटो दुरीका सवारी साधान आंशिक रुपमा मात्र सञ्चालन भइरहेका छन् । एम्बु...
बेलबारीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

बेलबारीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–५ कसेनिमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सह–चालक रंगेली नगरपालिका–१ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी छन् । गएराती ८ बजे खेत जोतेर बाटोमा निस्कने क्रममा को २ त ८६८८ नम्बरको ट्याक्टर पल्टिएको हो । ट्याक्टर पल्टिँदा दुवै जना घाइते भएका थिए । विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा राती साढे १० बजे उनीहरुको मृत्यु भएको ...
इलाममा चक्कु हानेर भाईले गरे दाजुको हत्या

इलाममा चक्कु हानेर भाईले गरे दाजुको हत्या

इलाम । इलाममा चक्कु प्रहार गरी दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–१ चापगैरीका चक्र मुखिया छन् । सोमबार साँझ पौने ६ बजे चक्रले चक्कु प्रहार गरी दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार उनीहरु काका मानबहादुर मुखियाको घरमा मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद हुँदा चक्रले इच्छालाई चक्कु प्रहार ग...
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदैछन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकबाट राईले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । राईले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा आइतवार प्रस्ताव दर्ता गराएका छन् । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् । राई नेतृत्वको सरकारलाई ए...
घटेन भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

घटेन भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ । सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी मात्रै फछ्र्योट भएका छन् । जुन कुल उजुरीको ६४ दशमलव २३ प्रतिशत मात्र हो । सो अवधिमा अख्तियारले भ्रष्टाचारको आरोपमा ४ सय ४३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ...
२०७८ कात्तिक ३० गते मंगलबारको राशिफल

२०७८ कात्तिक ३० गते मंगलबारको राशिफल

ई.सं २०२१ नोभेम्बर १६ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण द्धादशी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वज्र योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः२४ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गर...
नोबेलको शिविरबाट पाँचथरको फिदिमका २१ सय विरामी लाभान्वित

नोबेलको शिविरबाट पाँचथरको फिदिमका २१ सय विरामी लाभान्वित

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३ विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानका...
धनकुटा एमालेलाई ओलीको निर्देशनः अरुले वडा सदस्य पनि नजितुन, दह्रो लाग्नुस्

धनकुटा एमालेलाई ओलीको निर्देशनः अरुले वडा सदस्य पनि नजितुन, दह्रो लाग्नुस्

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटामा एमालेले सबै पदमा जित्ने गरी चुनावी तयारीमा लाग्न जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आज आयोजना गरेको सहिद स्मृति सभालाई संवोधनका क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन् । धनकुटामा एमालेको गर्विलो इतिहास रहेको भन्दै ओलीले आगामी चुनावमा एमाले बाहेक अन्य पार्टीले वडा सदस्य पनि नजित...
अबको चुनावमा सबै पार्टी मिल्दा पनि एमालेको कम्मर-कम्मर आइपुग्दैनन्: ओली

अबको चुनावमा सबै पार्टी मिल्दा पनि एमालेको कम्मर-कम्मर आइपुग्दैनन्: ओली

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सबै पार्टी मिल्दा पनि एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले आउँने चुनावबाट एमाले अझै शक्तिशाली पार्टी बन्ने दावी गरेका हुन् । पाँच दलिय गठबन्धनलाई लक्षित गर्दै ओलीले पाँच दलमात्र नभई सबै पार्टी मिल्दा पनि एमालेको कम्मर–कम्मर न...
राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य कोपिला शंकर एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य कोपिला शंकर एमाले प्रवेश

धनकुटा । राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य कोपिला शंकर एमालेमा प्रवेश गरेकी छन् । जनमोर्चा धनकुटा जिल्ला कमिटी सचिवसमेत रहेकी शंकर एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभामा एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले नेताहरुले अविर र माला लगाएर एमालेमा प्रवेश गराएका छन् । कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.९ का वडाध्यक्ष सन्दिप राजमाझी माओवादी पार्टी परित्याग...
ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १३ घाइते

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १३ घाइते

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । ओखलढुंगाबाट एकादशी मेला भर्न ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा भएको हो । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बेतिनीका ३५ बर्षीय मिठुमाया मगर, १६ बर्षीय तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ...
एमाले अध्यक्ष ओली हेलिकप्टरबाट धनकुटा आउँदै

एमाले अध्यक्ष ओली हेलिकप्टरबाट धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा आउँदैछन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभालाई संवोधन गर्न ओली आउँन लागेका हुन् । बाम लोकतान्त्रिक आन्दोलनका क्रममा २०३६ सालमा राज्यको तर्फबाट हत्या गरिएका १६ जना सहिदहरुको ४३ औं स्मृति दिवसको अवसरमा एमालेले बिहान १०ः३० बजे छिन्ताङ्गको पञ्चकन्यामा सभा आयोजना गरेको छ । सोही सभालाई संबोधनका लागि ओ...
error: Content is protected !!