आज हरिबोधिनी एकादशी : तुलसीको दामोदरसँग विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी : तुलसीको दामोदरसँग विवाह गरी मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा...
घरेलु मैदानमा पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा

घरेलु मैदानमा पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा

विराटनगर । पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा पुगेको छ । आइतबार राति भएको खेलमा फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्याएका छन् । सर्बियाले खेलको अन्तिम मिनेटमा गोल गर्दै पोर्चुगललाई घरेलु मैदानमा २–१ गोलले हराएको हो । खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बरा...
दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ । ‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–...
२०७८ कात्तिक २९ गते सोमबारको राशिफल

२०७८ कात्तिक २९ गते सोमबारको राशिफल

ई.सं २०२१ नोभेम्बर १५ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण एकादशी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वज्र योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः२४ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको...
धनकुटाका कानून व्यवसायीले कालो पट्टी बाधेर अदालतमा दिए धर्ना

धनकुटाका कानून व्यवसायीले कालो पट्टी बाधेर अदालतमा दिए धर्ना

धनकुटा । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै धनकुटाका कानून व्यवसायीहरुले पनि आइतवार कालो पट्टी बाधेर अदालतमा धर्ना दिएका छन् । नेपाल वार एशोसिएशनको देशव्यापी विरोध कार्यक्रम अनरुप कानून व्यवसायीहरुले हातमा कालो पट्टी बाधेर उच्च अदालत विराटनगर धनकुटा इजलासमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायधीश जवराले राजीनामा दिनुपर्ने माग ग...
धनकुटाको छिन्ताङ्गमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सहिद स्मृति सभाको तयारी पुरा

धनकुटाको छिन्ताङ्गमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सहिद स्मृति सभाको तयारी पुरा

धनकुटा । नेकपा एमाले धनकुटाले सोमबार सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा गर्न लागेको सहिद स्मृति सभाको तयारी पुरा भएको छ । एमालेले आइतवार जिल्ला पार्टी कार्यालय सिरवानीमा पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । बाम लोकतान्त्रिक आन्दोलनका क्रममा २०३६ सालमा राज्यको तर्फबाट हत्या गरिएका १६ जना सहिदहरुको ४३ औं स्मिृति दिवसको अवसरमा एमाले धनकुटाले सभा आयोजना गरेको हो । स...
पाँचथरको फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर सुरु

पाँचथरको फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर सुरु

पाँचथर । पाँचथरको फिदिममा आइतवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले शिविर आयोजना गरेको हो । फिदिम–८ स्थित इथुङ माध्यमिक विद्यालयमा आयोजित शिविरको पूर्व मन्त्री बसन्त नेम्वाङ्गले नेपालको झण्डा फहराएर उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्व मन्त्री नेम्वाङ्ग, प्रदेश सभा सदस्य...
छथर जोरपाटीका कृषकलाई चार लाख बरावरको बीउ बितरण

छथर जोरपाटीका कृषकलाई चार लाख बरावरको बीउ बितरण

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले कृषकहरुलाई करिब चार लाख मूल्य बराबरको मटर र मुलाको उन्नत जातको बीउ बितरण गरेको छ । गाउँपालिकाका छ वटै वडाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बितरण गरिएको हो । ३ वटा कृषि सहकारी, २६ वटा कृषक समूह र १० वटा निजी फर्ममार्फत कृषकहरुलाई बीउ बितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिए । गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमक...
प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने, प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने, प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार सदनबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि राईले आइतवार प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको प्रस्ताव सदनमा छलफल हुँनुभन्दा दुई दिन अघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रदेशसभा नियमावलीमा उल्लेख छ । सोही बमोजिम मुख्यमन्त्री राईको तर्फबाट उनका स्वकी...
नोबेलले कर्मचारीलाई बाढ्यो ७ करोड ५७ लाख बोनस

नोबेलले कर्मचारीलाई बाढ्यो ७ करोड ५७ लाख बोनस

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरुलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ । मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीहरुलाई ठूलो रकम वितरण गरेको हो । मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनस बापत १ करोड ३२ लाख ९४ हजार ५ सय ५० गरी कुल ७ करोड ५७ लाख ४ हजार २ सय ४० रुपैयाँ बोनस वितरण गरिएको नोबेलले जनाएको छ । कर्मचारीहरुलाई बेसिक तलबको ...
सहिदभूमि गाउँपालिकाले दियो सहिद दिवस र वाढाङमीमा सार्वजनिक बिदा

सहिदभूमि गाउँपालिकाले दियो सहिद दिवस र वाढाङमीमा सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र वाढाङमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । सहिद दिवसको अवसरमा सोमबार र वाढाङमीको अवसरमा मंसिर १२ गते सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णय अनुसार छिन्ताङ्ग हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान र सम्झनामा मनाइने ४३ औं सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो । त्यस्तै कि...
धनकुटामा गुडिरहेको गाडीबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुको भागाभाग (भिडियोसहित)

धनकुटामा गुडिरहेको गाडीबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुको भागाभाग (भिडियोसहित)

धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी राजमार्गमा गुडिरहेको गाडीमा एक्कासी धुँवाको मुस्लो निस्किएपछि यात्रुुहरुको भागाभाग भएको छ । विराटनगरबाट धनकुटाको चुङमाङ्ग जाँदै गरेको टाटासुमो गाडी शनिवार राती करिब ८ बजे सुकेपोखरी पुग्दा धुँवाको मुस्लो निस्कएको हो । गुडिरहेको गाडीमा अचानक धुँवाको मुस्लो निस्किएपछि आत्तिएर यात्रुहरुको भागाभाग भएको गाडीमा सवार चुङमाङ्गका शिक्षक अनिल तिम्सिनाले बताए...
तमोर करिडोरले चीन र भारत जोड्दै

तमोर करिडोरले चीन र भारत जोड्दै

ताप्लेजुङ । ताप्लेजुङमा  निर्माणाधीन तमोर करिडोरले  छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका  रूपमा रहेको निर्माणाधीन यस  करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर  करिडोरको  अन्तिम ट्र्याक (मार्ग)  खोल्ने कार्य हाल जारी छ  । अब ट्र्याक निर्माण  हुन  बाँकी  रहेको  तीन  किलोमिटर  दूरी  सम्पन्न  भएमा  चीनको  स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओ...
भारतमा नेपाली विद्युतको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतमा नेपाली विद्युतको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘सबै विद्युत् २० भारूमा नै विक्...
प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने

विराटनगर । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै नेपाल वार एशोसिएशनले जारी राखेको आन्दोलनका कारण आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने भएको छ । प्रधानन्यायधीश जवराले राजीनामा नदिएपछि उनलाई दवाव दिन देशभरका बार इकाइबाट विरोध प्रदर्शन गर्न लागिएको हो । बार एशोसिएशनले देशभर दिउँसो दुई घण्टा कालो पट्टी बाध्ने र धर्ना दिने कार्यक्रम राखेको छ । यो आन्दोलन तीन दिन सम्म चल्ने एशोस...
२०७८ कात्तिक २८ गते आइतबारको राशिफल

२०७८ कात्तिक २८ गते आइतबारको राशिफल

ई.सं २०२१ नोभेम्बर १४ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, हर्षण योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि ...
इटहरीमा करेन्ट लाग्दा धनकुटाका बालकको मृत्यु

इटहरीमा करेन्ट लाग्दा धनकुटाका बालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा शनिवार धनकुटाका एक बालकको मृत्यु भएको छ । इटहरी–१७ स्थित नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा पाख्रीबास नगरपालिका–१० का १४ बर्षीय दगेन्द्र तिमल्सिनाको मृत्यु भएको हो । बालक तिमल्सिना इटहरी–१७ स्थित दिदीको घरमा बस्दै आएका थिए । अपरान्ह करिब ४ बजे नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–८ लुम्पुवामा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाख्रीवासबाट घामेतर्फ जादै गरेको को.२ त १०४३ नम्बरको ट्याक्टर दिउँसो करिब २ बजे लुम्पुवास्थित पाख्रीवास–मुगा सडकखण्डमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक पाख्रीवास नगरपालिका–७ का २२ बर्षीय टंकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङको शवलाई पोष्टमार...
विराटनगरमा तास खेलिरहेको अवस्थामा छ जना पक्राउ

विराटनगरमा तास खेलिरहेको अवस्थामा छ जना पक्राउ

विराटनगर । विराटनगरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ भट्टी मोडका लक्ष्मी लामाको घरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेर तास खेल्नेहरुलाई नियन्त्रणमा लिएको हो । बिराटनगर–१५ का ४३ बर्षीय बसन्त राई, २७ बर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ बर्षीय पर्वत ढंगोल, ४८ बर्षीय उमेश दाहाल, बिराटनगर–१४ का ३९ बर्षीय अनिल बि.क. र बिराटनगर–१३...
२०७८ कात्तिक २७ गते शनिबारको राशिफल

२०७८ कात्तिक २७ गते शनिबारको राशिफल

ई.सं २०२१ नोभेम्बर १३ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण नवमी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, व्याघात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः२२ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरतिल मुखमा राखेर जुनसकै दिशा...
झापामा नोबेल र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

झापामा नोबेल र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । झापाको मेचीनगर नगरपालिका र ललितपुरको गोदावारी नगरपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर–१४ दुहागढी र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गोदावारी–११ चापागाउँमा शिविर सञ्चालन गरेको हो । दुवै शिविरबाट २ हजार ५ सय १८ जना विरामी लाभान्वित भएका छन् । स्थानीय बुद्ध इटा भट्टा महा प्रा.लि., मेचीनगर नगरपालिका १४ न...
धनकुटामा स्थलगत चित्रकला कार्यशाला सुरु

धनकुटामा स्थलगत चित्रकला कार्यशाला सुरु

धनकुटा । धनकुटामा शुक्रबारबाट स्थलगत चित्रकला कार्यशाला सुरु भएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखी पाठशालाले दुई दिने कार्यशाला आयोजना गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले चित्र पेपरमा पेन्ट गरेर कार्यशाला उद्घाटन गरेका छन् । कार्यक्रममा नगर प्रमुख तामाङले विभिन्न विधाका कला मध्ये चित्रकला एक उत्कृष्ट कला भएको बताए । उनले कार्यशालामा कोरिएका जिल्लाका पर्यटकीय स्थलका ...
कांग्रेस सभापतिका १० आकांक्षी

कांग्रेस सभापतिका १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ । कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङ...
महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता भने फरक छ। निगमले सञ्चालन खर्च प्रतिलिटर करिब ७० पैसा गर्छ। तर सरकारले इन्धनमा करिब ७० प्रतिशत कर लगाएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ८३ रूपैयाँ ४७ पैसा प्रतिलिटरमा किनेको प...
२०७८ कात्तिक २६ गते शुक्रबारको राशिफल

२०७८ कात्तिक २६ गते शुक्रबारको राशिफल

ई.सं २०२१ नोभेम्बर १२ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण नवमी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठी नक्षत्र, ध्रुव योग, करण । नेपालमा सूर्योदय बिहान ६ः२२ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए सपथ

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका देवराज जोशीले शपथ लिएका हुन् । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा ...
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेकपाले घोषणा गर्यो नेपाल बन्द

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेकपाले घोषणा गर्यो नेपाल बन्द

विराटनगर । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । नेकपाले कात्तिक २५ देखि ३० गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । कात्तिक २५ गते दिउँसो ३ बजे देशब्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रशार र मशाल जुलुश, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन र २...
आजबाट जनगणना सुरु

आजबाट जनगणना सुरु

काठमाडौं । हरेक १०–१० बर्षमा हुँने जनगणना आजबाट सुरु भएको छ । देशभर मंसिर ९ गतेसम्म जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । सुरुवातमा राष्ट्रपति, प्रधानमन्त्री र उप–राष्ट्रपतिकोमा पुगेर गणकहरुले जनगणना गर्दैछन् । जनगणनाका लागि यसअघि नै घर तथा घरपरिवारको सूचीकरण गरिसकिएको छ । सूचीकृत भएका र कुनै कारण छुटेका सबै परिवारमा गणकहरु पुगेर सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्छन् । जनगणनाका ...
२०७८ कात्तिक २५ गते विहीवारको राशिफल

२०७८ कात्तिक २५ गते विहीवारको राशिफल

ई.सं२०२१ नोभेम्बर ११ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण सप्तमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः२१ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, महिनामा तीन पटक मूल्यवृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, महिनामा तीन पटक मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ । अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ र डिजेल, मटितेल प्रतिलिटर ११९ रुपैयाँ पुगेक...
धनकुटामा एभोकाडो महोत्सव हुँने

धनकुटामा एभोकाडो महोत्सव हुँने

धनकुटा । धनकुटामा आगामी मंसिर पहिलो साता दोस्रो एभोकाडो महोत्सव हुँने भएको छ । एभोकाडोको राजधानी घोषित धनकुटामा मंसिर ४ र ५ गते महोत्सव गर्न लागिएको हो । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा महोत्सव आयोजना गरिएको हो । धनकुटा नगरपालिका–६ परिचयमोडस्थित एभोकाडो पार्कमा दुई दिने महोत्सव गर्न लागिएको आयोजक एभोकाडो कृषक समूहले पत्रकार सम्मेलन गरेर जानकारी दिएक...
error: Content is protected !!