२०८१ कार्तिक ४ गते आइतबार/आजको राशिफल
बि.सं.२०८१ कार्तिक ०४ गते आइतबार ई.सं.२०२४ अक्टोबर २० नेपाल सम्वत् ११४४ कौलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण तृतीया, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्यतिपात योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ६ः०६ बजे, सूर्यास्त साँझ ०५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै ...






















