संगालोखबर


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएको छ । लामिछानेलाई नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली परिचालित भएको हो ।

 लामिछानेलाई पक्राउ गर्न अदालतले पनि अनुमति दिइसकेको छ । उनीमाथि सहकारी ठगीको आरोप छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!