धनकुटा र पाँचथरबाट दशैंका लागि विराटनगर ल्याइएका खसीहरू । पहाडी जिल्लामा प्रतिकेजी ८ सय रुपैयाँदेखि पाइने खसीको मासु विराटनगरमा ११ सय सम्ममा बिक्री हुने गरेको छ ।
Advertisement
तस्वीरः रबिन कटेल/संगालोखबर
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।