धरानका दुर्इ चेली अाेमनमा बेचिएकाे खुलासा : बेच्ने दलाल पनि नेपालकै चेली
धरान,२६ असोज । दलालको बिगबिगी ले गरिबिले पिल्सिएका छोरि चेलीहरुलाई धनको लोभ देखाई भारत हुदै तेस्रो मुलुक पुर्याई बेचिरहेका खबर बारम्बार आइरहेको बेला फेरी धरानका दुई चेली ओमनमा बेचिएका छन्।
सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ ।
धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भ...













