विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ
विराटनगर । विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ गरिएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षित गरेर यसको शुभारम्भ गरिएको जनाइएको छ ।
संस्थाको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य वसिम आलमले गरे । कार्यक्रममा बोल्दै नेता आलमले शिक्षालाई सेवा र विश्वासको विषय मानेर काम गर्ने संस्था आजको आवश्यकता भएको उल्लेख गरे ।
विद्यार्थीको भविष्यसँग प्रत्यक्ष ...




























