विकासका लागि प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्नु आवश्यक : मुख्यमन्त्री रार्इ
विराटनगर, २३ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र स्थानीय तह मिलेर काम गरे मात्रै विकास हुने बताएका छन् ।
नेपाल नगरपालिका संघ प्रदेश १ को भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै ऐन निमार्ण गरेर स्थानीय तहसँगको सहकार्यमा विकास निमार्णका कामलाई अघि वढाउने बताए ।
उनले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी जनतालाई दिने सेवालाई प्रभावकारी बनाउने तर्फप...



























