- देवकला कार्की/संगालोखबर

धनकुटा, २२ फागुन । धनकुटामा गत आईतवारदेखि प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सव जारी छ । धनकुटा उद्योग बाणिज्य सघंको आयोजनामा सञ्चालित महोत्सव १० दिनसम्म चल्दैछ ।

मेला, प्रदर्शनी एवं महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड भन्दा वढिको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष छ ।

Advertisement

महोत्सवका स्टलहरु हेर्नुहोस् …

तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!