संगालो समाचार प्रभाव: तस्करी छानविनमा अधिकृत खटाइयो, सशस्त्रले बुझायो काठ
धनकुटा, २४ जेठ । सशस्त्र प्रहरीका डिएसपीको संलग्नतामा शसस्त्रकै गाडीमा राखेर गरिएको सखुवाको अवैध काठ तस्करीका बिषयमा छानविनका लागि जिल्ला बन कार्यालय धनकुटाले बिहिबार अनुसन्धान अधिकृत खटाएको छ ।
सहायक जिल्ला बन अधिकृत शिवसंकर ठाकुरलाई अनुसन्धान अधिकृतका रुपमा खटाईएको जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले संगालोखबरलाई जानकारी दिए ।
संखुवासभाको चैनपुरबाट करिव एक सय क्यूफिट सखुवाको अवैध काठ बिराटनगर...





























