नबिन कट्टेल/संगालोखबर

धनकुटा, २२ जेठ । धनकुटा बजार नजिकको जंगलमा आगलागी भएको छ । धनकुटा नगरपालिका–७ स्थित रेशमखेति बिकास कार्यालय तल्तिरको जंगलमा आगलागी भएको हो ।

Advertisement

आज दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रण हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!