धनकुटामा दुई वटा तालिमको अनुगमन
धनकुटा, १५ असार । धनकुटा नगरपालिका–९ मा सञ्चालन भइरहेका दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ । अनुगमन समितिले ढाका कपडा बुनाई तालिम र अचार बनाउने तालिमको अनुगमन गरेको हो ।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका निमित्त निर्देशक दिपेन्द्र अधिकारी, नायव सुब्बा होम बहादुर थापासहित नगरपालिकाका प्रति...































