धनकुटामा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन, पाँच सय बढीको आँखा परीक्षण
धनकुटा । धनकुटाको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालमा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको छ । तीन दिनसम्म संचालन भएको निःशुल्क आँखा तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा पाँच सय बढीले निःशुल्क सेवा लिएका छन् ।
आँखा परीक्षण गरिएकाहरूलाई आवश्यक परामर्श, चस्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका निवर्तमान अध्यक्ष तथा केन्द्रिय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले जानकारी दिए ।
ध...






























