बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पुरा
काठमाडौं, २८ कात्तिक । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
कोषले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आगामी विहिबार परेको बालाचर्तुदशी पर्वका लागि सम्पुर्ण तयारी पुरा गरेको जानकारी गराएको हो ।
कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्वलन देखि कोर क्षेत्रमा सतविज छर्ने व्यवस्था मिलाईएको जनाएको छ । आफ्ना दिंवगत भएका पितृहरुको संम्झनामा मृतकका आफन्तजन...
























