संगालोखबर सम्वाददाता

काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई अस्पताल नपुर्याउँदै बाटैमा मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।

Advertisement

प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास प्रकृया बन्द भइसकेको स्रोतले जनाएको छ ।

अस्पताल पुर्याएको करिब ९ मिनेटपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । अस्पताल परिषरमा दाहालका आफन्तजनको रुवाबासी चलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!