बेपत्ता जहाजमा को–को थिए ? (नामावलीसहित)
पोखरा । पोखराबाट जोमसोम जाँने क्रममा बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलसहित २२ जना सवार रहेको खुलेको छ । जहाजमा चालक दलका तीनसहित १९ यात्रु सवार थिए ।
विमानस्थलका अनुसार चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिइन् । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ...




























