सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा
बुटवल। गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना ...
