दाङ। निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको  एक झो ला सामग्री लुटे र भागे का थिए ।

प्रहरीले  लुटिएको  झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको  जिल्ला प्रहरी प्रमुख, धीरजप्रताव सिंहले जानकारी दिनुभयो ।

यसै गरी ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले  विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै  गर्दा बाटो बाटै  बिनाकारण गिरफ्तार गरिएको  आरोप लगाउनु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!