दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् ।
कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई रु ३० हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् । खासगरी मजदुर परिवारका बालबा...
