जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
उदयपुर, ११ मंसिर । उदयपुरमा सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन गम्भिर घाईते भएका छन । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाउँपालिका ६ जितेनी पाखामा मंगलबार दुर्घटना भएको हो ।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको घट्नास्थलमै मृत्यु ...
























