इलाममा रुखले किचेर बालकको मृत्यु
इलाम। इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माणका क्रममा जेसिबीले ढालेकोे रुखले लागेर १३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए ।
विद्यालय आउँदै गरेको समयमा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनपा ६ का भेषराज गजमेर रहेका छन । सोही ठाउँमा रुखले लागेकी कृतिका रसाइली घाइते भए...






























