यस्तो रहेछ सामान्य कुरामा पनि केटीहरु रुनुको कारण !
केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ । केटीहरु किन यति सजिलै रुन्छन्, प्याज काट्दा आँसु किन आउँछ, गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अाश्चर्यमा पर्नु हुनेछ ।
द टेलीग्राफमा प्रकाशित जर्मन शोधका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको आंसुसँग स...
